नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिल | Khabarhub Khabarhub

नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिल


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ नेपाल च्याप्टरले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने भएको छ ।

संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्र्तक्रियामार्फत कला–संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरिरहेको नेशनल डेल्फिक काउन्सिल नेपालका संस्थापक उपाध्यक्ष जीवनकुमार पराजुलीले बताए ।

“यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकार एवम् संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर प्रदान गर्दछ । संस्थाको नेपालसँगै विश्वभर करिब एक सय देशमा च्याप्टर रहेका छन् ” उपाध्यक्ष पराजुलीले भने।

डेल्फिक काउन्सिलले चलचित्र, सङ्गीता, ध्वनि, प्रदर्शन, एक्रोब्याटिक्स, भाषा र भाषण, दृश्य, हस्त शिल्प, सामाजिक, सञ्चार, वास्तुसम्बन्धी कलालाई विभिन्न भागमा विभाजन गरी प्रवर्द्धन गरिरहेको नेशनल डेल्फिक काउन्सिलका अध्यक्ष श्रीदेव बिएलले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : २६ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा