युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु « Khabarhub

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको राजधानी किभ नजिकै हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।

गृहमन्त्री चढेको हेलिकप्टर किभ नजिकै ब्रोभारी क्षेत्रमा शिशु विद्यालय छेउ दुर्घटनामा परेको जनाइएको छ । मारिनेमा युक्रेनी गृहमन्त्री डेनिस मोनास्त्रिस्की पनि छन् । दुर्घटनामा परी मृत्यु हुनेमा तीन जना बालबालिका रहेको बीबीसीले जनाएको छ ।

घटनालगत्तै सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडियोमा आगो लागेर जलेको हेलिकप्टरभित्रबाट चित्कार सुनिन्छ ।

दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन । दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ०९ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु