पाकिस्तानमा सुरक्षा बलले गरेको कारवाहीमा चार जना आतङ्ककारी मारिए « Khabarhub

पाकिस्तानमा सुरक्षा बलले गरेको कारवाहीमा चार जना आतङ्ककारी मारिए


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीका क्रममा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनाका आधारमा सुरक्षा बलले कारवाही गरेको हो । प्रतिआतङ्कवाद कारवाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो ।

सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराउनका लागि बम विछ्याउनेलगायत आतङ्कवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध कारवाही गरिएको हो ।

पाकिस्तनी सेनाको सञ्चार शाखा अन्तरसेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएअनुसार कारवाहीका क्रममा आतङ्कवादीबाट विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ०३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको