हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो « Khabarhub

हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले शासक वर्गले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै डा. राउतले नेपालका शासक वर्गलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा समेत दिएका छन् ।

फेसबुकमा उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै आक्रोश समेत पोखेका छन् ।

मधेशले यसको प्रतिकार गर्ने उनको भनाइ छ । उनले सडक र आन्दोलनको विकल्प सँधै खुल्ला नै रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ५३ बजे

विनाश निम्त्याउने रोशी र कलाती क्षेत्रका क्रसर र ढुङ्गा खानी (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको