माल्टामा 'नेपाल डे' मनाइयो (फाेटाे फिचर)  | Khabarhub Khabarhub

माल्टामा ‘नेपाल डे’ मनाइयो (फाेटाे फिचर) 


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

माल्टा– नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर माल्टामा ‘नेपाल डे’ मनाइएको छ ।

नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डे कार्यक्रमको आयोजना गरेको हो ।

उक्त अवसरमा माल्टामा नेपाल झल्किने विभिन्न कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा करिब तीन हजार नेपाली र विदेशी दर्शकको उपस्थिति थियो ।

कार्यक्रमको उद्देश्य देशमा पर्यटन भित्र्याउनु रहेको संस्थाका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगायत युरोपियन देशका पर्यटकलाई नेपाल र नेपाल चिनाउन नै संस्थाले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : ४५ बजे

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन