डाकाको समूहको आक्रमणमा परी चाडमा १८ जनाको मृत्यु « Khabarhub

डाकाको समूहको आक्रमणमा परी चाडमा १८ जनाको मृत्यु


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जामेना- सशस्त्र डाकाहरुको समूहले चाडको एउटा गाउँमा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चाडको लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा डाकाहरुको समूहले आक्रमण गर्दा मृत्यु हुनेमा १२ जना गाउँले र छ जना डाकुको मृत्यु भएको जनाइएको छ ।

स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार लारामनायेमा रहेको मकाते गाउँमा आक्रमण भएको हो । अधिकारीले जनाएअनुसार मृतकमध्ये नौ जनाको पहिचान भइसकेको छ ।

सुरक्षाकर्मीले आक्रमणमा संलग्न आठ जनालाई पक्रन सफल भएको बताइएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमानामा रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ६ : २० बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने