कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ | Khabarhub Khabarhub

कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपनिङ गरेका छन् । 

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको छ । यो समाचार तयार पर्दासम्म ३०.३ ओभरको समाप्तिमा बिनाविकेट क्षतिमा १६६ रन जोडेको छ । 

जसमा  कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ रहेको छ । भुर्तेलले ९६ रन र शेखले ६३ रनको साझेदारी खेल्दै उत्कृष्ट ओपनिङ गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ४८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग