रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै « Khabarhub

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी तय भएको छ ।

असार ७ गते पार्टीले स्थापना दिवस मनाउँने भएको छ त्यसैको तयारीका लागि बैठक बोलाइएको उनले बताए । रास्वपाले पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल गर्दैछ।

पार्टी स्थापना दिवसकै दिन दस्तावेज सार्वजनिक गर्ने तयारी गरिए पनि पुनर्लेखन गर्नुपर्ने आवाज उठेपछि थप छलफल गर्ने भएको छ। महामन्त्री ढकाल नेतृत्वको नीति तथा विचार विभागले राजनीतिक दस्तावेज तयार पारेको हो।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ६ : ०१ बजे

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ