भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ « Khabarhub

भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय सन्दिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो । उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका  ९४ हजार पाँच सय मूल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठूलो पेन्टी, मोटरसाइकलसहित पक्राउ गरेको हो ।

गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई कारबाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ०० बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना