कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको शव फेला | Khabarhub Khabarhub

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको शव फेला


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पाल्पा– कालीगण्डकी नदीमा बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको आज शव फेला परेको छ ।

 गर्मीले नदीमा नुहाउने क्रममा रामपुर नगरपालिका–८, भुजातघाटमा नुहाउने क्रममा बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

राम्जालीको शव रामपुर नगरपालिका–८ कै आँपचौरस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा भेटिएको हो । 

पौडी खेलेको स्थानदेखि करिब एक किलोमिटर तल्लो भागमा उनको शव भेटिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ५० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’