जाडो समयमा किन बढी पिसाब लाग्छ ? « Khabarhub

जाडो समयमा किन बढी पिसाब लाग्छ ?


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जाडो महिनामा हाम्रो शरीरबाट थोरै मात्र पसिना बग्छ । हाम्रो शरीरबाट सीमित मात्रामा पानी बाहिर जानु उचित हुन्छ किनकि हाम्रो शरीरको शुद्धीकरणका लागि त्यसले काम गर्दछ ।

पसिना निस्कने प्रक्रिया ढिलो भएमा वा पसिना आउने क्रम रोकिएमा हाम्रो शरीरले पिसाबको माध्यमबाट पानी बाहिर फाल्दछ ।

त्यसैगरी, जाडोयाममा शरीरका नसाहरू चिसोले गर्दा खुम्चिन्छन् र शरीरमा रक्तसञ्चार कम हुन जान्छ ।

रक्तसञ्चार कम हुने हुनाले जाडोमा रक्तचाप पनि बढी हुन्छ । यसरी वृद्धि भएको रक्तचाप घटाउन हाम्रो शरीरले रगतबाहेकका तरल पदार्थहरू शरीरबाहिर निस्कासन गरी रक्तसञ्चारलाई व्यवस्थित गर्दछ ।

यसैक्रममा पिसाबको पनि उत्पादन बढी हुन्छ । यस्तै, जाडो याममा गर्मी यामको तुलनामा पानी कम पिउने र पसिना पनि कम आउने भएकाले हामीलाई बढी पिसाब लाग्दछ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ६ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको