डेनमार्क युरोकपका लागि छनोट « Khabarhub

डेनमार्क युरोकपका लागि छनोट


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेनमार्क युरोकप सन् २०२४ का लागि छनोट भएको छ । गएराति भएको खेलमा स्लोभेनियालाई २–१ गोलले हराउँदै डेनमार्कले युरोकपमा स्थान पक्का गरेको हो ।

डेनमार्कका जाओकिम महेल र थोमस डेलानीले एक–एक गोल गरेका थिए । यस्तै, स्लोभेनियाका एरिक जानाले एक गोल फर्काएका थिए ।

समूह एफमा रहेको डेनमार्कले ९ खेलबाट २२ अंकका साथ युरोकपमा स्थान सुरक्षित गरेको छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ३८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार