डेनमार्क युरोकपका लागि छनोट | Khabarhub Khabarhub

डेनमार्क युरोकपका लागि छनोट


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेनमार्क युरोकप सन् २०२४ का लागि छनोट भएको छ । गएराति भएको खेलमा स्लोभेनियालाई २–१ गोलले हराउँदै डेनमार्कले युरोकपमा स्थान पक्का गरेको हो ।

डेनमार्कका जाओकिम महेल र थोमस डेलानीले एक–एक गोल गरेका थिए । यस्तै, स्लोभेनियाका एरिक जानाले एक गोल फर्काएका थिए ।

समूह एफमा रहेको डेनमार्कले ९ खेलबाट २२ अंकका साथ युरोकपमा स्थान सुरक्षित गरेको छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ३८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु