इटालियन सिरी ए : इन्टर मिलानद्वारा लाजियो पराजित « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानद्वारा लाजियो पराजित


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा लिग लिटर इन्टर मिलानले लाजियोलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा इन्टरले लाजियोलाई २–० गोलले हराएको हो ।

इनटरका लागि खेलको ४०औँ मिनेटमा लाउटारो मार्टिनेजले सुरुवाती गोल गरेका थिए भने खेलको ६६औँ मिनेटमा मार्कुस थुरामले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितसँगै इन्टरले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । १६ खेलबाट ४१ अंक जोडेको इन्टर मिलान शीर्षस्थानमा रहँदा दोस्रो स्थानको युभेन्ट्सको ३७ अंक छ ।  इन्टरसँग पराजित भएको लाजियो २१ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ५५ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६