ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी « Khabarhub

ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका-३ सानेपा स्थित ओम शान्ति मार्ग बस्ने ६१ वर्षीय ठाकुर ढकालकाे घरमा आइतबार राति चाेरी भएको हो ।

ढकालको घरबाट सुनका विभिन्न गहना र नगद ४० हजार रुपैयाँ तथा अमेरिकी डलर ७ सय समेत गरी करिब २१ लाख २ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : २० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित