अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभावित बढ्नसक्छ : मेटा « Khabarhub

अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभावित बढ्नसक्छ : मेटा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सन फ्रान्सिस्को- अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ । इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै अनलाइन सामग्रीहरु सार्वजनिक हुने गरेको मेटाले जनाएको छ ।

यसबाट सतर्क रहनुपर्ने मेटाको विश्वव्यापी जोखिम विभागका बेन निम्मोलाई उद्धृत गर्दै द स्ट्रेट टाइम्सले जनाएको छ । मेटाले हालै चीनबाट सञ्चालित झण्डै ५ हजार नक्कली अकाउन्ट हटाइदिएको जनाएको छ ।

यस्ता अकाउन्टहरुले चीनको प्रसंशा गरेको र आन्तरिक राजनीतिबारे टिप्पणी गर्ने गरेका थिए । मेटाले यस्ता अकाउन्ट चीनबाट सञ्चालन भएको बताएपनि यसमा चीन सरकारको प्रत्यक्ष संलग्नता रहेकोबारे केही उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ५५ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा