इग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित | Khabarhub Khabarhub

इग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० गोलले हराएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक-एक गोल गरेका हुन् । खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । लगतै, १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो । जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ४४ बजे

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो

कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर

काठमाडौँ- नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न

सहिदलखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा

गोरखा- जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल