इटालियन सिरीएमा इन्टर र एसी मिलानको जित « Khabarhub

इटालियन सिरीएमा इन्टर र एसी मिलानको जित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा मिलानले उडीनेजेलाई ३–१ गोल अन्तरले हराएको हो।

इन्टरको जितमा रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक–एक गोलको योगदान गरे भने उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काएका थिए।

जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेर दोस्रो स्थानमा छ भने उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।

अर्को खेलमा एसी मिलानले मोन्जालाई १–० ले हरायो। जुनियर मेस्सीयासले निर्णायक गोल गरेका हुन्।

यो जीतसँगै मिलान ४४ अंकसहित तेस्रो स्थानमा छ भने मोन्जा २९ अंक जोडेर ११ औं स्थानमा सिमित छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ५५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय