उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले छाडे जसपा « Khabarhub

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले छाडे जसपा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा निर्वाचित यादवले आइतबार पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।

बारा क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादाव जसपाका संसदीय दलका नेतासमेत थिए । शुत्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले ३० हजार ३२८ मतभार प्राप्त गर्दै जित हासिल गरेका थिए ।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना