उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले छाडे जसपा « Khabarhub

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले छाडे जसपा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा निर्वाचित यादवले आइतबार पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।

बारा क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादाव जसपाका संसदीय दलका नेतासमेत थिए । शुत्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले ३० हजार ३२८ मतभार प्राप्त गर्दै जित हासिल गरेका थिए ।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : १२ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना