राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान « Khabarhub

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस प्रस्थान गरेका छन् ।

रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी बिहान १० बजे रुस प्रस्थान गरेका हुन् ।

उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिएका छन् ।

साथै भ्रमणमा दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी लिने/दिने र संसदलाई प्रभावकारी बनाउन एक अर्काबाट सिक्ने बताएका छन्

अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : १८ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि