शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ५ : ५९ बजे

छठ व्रत र सझियाघाट आज

महोत्तरी– महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ ।

कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा सकिएको

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा एस्टन भिल्लाले पहिलो पराजयको

प्रधानमन्त्री ओलीबाट छठ पर्वको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र

विमानस्थल स्तरोन्नतिकाे काम समयमै सक्न वायुसेवा सञ्चालक सङ्घको माग

काठमाडौं– वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य