आजको तरकारी मूल्य कति ?  « Khabarhub

आजको तरकारी मूल्य कति ? 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली गोलभेडा (ठूलो) प्रतिकेजी ३३ रुपैयाँ ६० पैसा, ठुलो गोलभेँडा (भारतीय) र तराई परबर ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी १०५ रुपैयाँ रहेको छ ।

यस्तै, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, सखरखण्ड, मालदह आँप र हरियो खुर्सानी ७५ रुपैयाँ, ज्यापु स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ३६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला ९ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तने बोडी, लोकल परबर र लौका ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९६ रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ३४ रुपैयाँ, चिचिन्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रुपैयाँ, झिगूनी ४३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

यसैगरी, पाकेको फर्सी ४८ रुपैयाँ ३३ पैसा, लाम्चो हरियो फर्सी ३० रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी र रातो बन्दा ६५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ३६ रुपैयाँ ६७ पैसा, पालूगो साग १०३ रुपैयाँ ३३ पैसा, मेथी, सौफचमसूरको साग १०५ रुपैयाँ, तोरीको साग २७ रुपैयाँ ५० पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, बकुला १५५ रुपैयाँ, कन्य च्याउ प्रतिकेजी १५६ रुपैयाँ रहेको छ ।

यस्तै, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरिलो २८३ रुपैयाँ ३३ पैसा, निगुरो ८६ रुपैयाँ ६७ पैसा, सजिवन ८५ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तोफु १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, फुजी स्याउ २९३ रुपैयाँ ३३ पैसा, केरा १६४ रुपैयाँ, अनार ४२५ रुपैयाँ, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा, मौसम १९० रुपैयाँ, जुनार २१० रुपैयाँ, भुइँ कटहर प्रतिगोटा १९३ रुपैयाँ ३३ पैसा, रूख कटहर ७० रुपैयाँ, लोकल लिच्ची १३५ रुपैयाँमा किनबेच भइरहेको छ । 

किवी र आभोकाडो ६५० रुपैयाँ, अदुवा ३१२ रुपैयाँ, अकबरे खुर्सानी १९० रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन २३५ रुपैयाँ, नेपाली सुकेको लसुन १६५ रुपैयाँ, सुकेको छ्यापी १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३२१ रुपैयाँ ६७ पैसा, छडी र बचुवा माछा २५० रुपैयाँ र मुंगरी ताजा माछा ३३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ३२ बजे

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा