ब्रेकिङ स्टोरी

सभागृहमा समाजवादी मोर्चा घोषणा हुँदै

By खबरहब

June 19, 2023

काठमाडौँ- समाजवादी मोर्चा घोषणा कार्यक्रम सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरुको सहभागिता छ ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन् ।