विकासका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन सांसद सापकोटाको आग्रह « Khabarhub

विकासका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन सांसद सापकोटाको आग्रह


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा देखा परेका अन्तरविरोधलाई चुनौतीकारुपमा लिएर विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितका शीर्षकको छलफलमा भाग लिँदै सांसद सापकोटाले परम्परागतरूपमा विदेश नीति सञ्चालन नगरी एकरूपता कायम गर्दै  सम्भावनाबीच अगाडि बढेर राष्ट्रलाई समुन्नतिमा लान सक्नुपर्ने माग गरे ।
उनले श्रम कूटनीतिलाई प्रभावकारी बनाउँदै रोजगारी सिर्जनामा लाग्न सुझाव दिए । सांसद सापकोटाले नीति तथा कार्यक्रमको मूल मर्मअनुसार बजेटमा संगति मिलाउन र संघीयतालाई प्राथमिकता दिन आग्रह गरे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको