त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद « Khabarhub

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ ।

विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले कारवाही गरी विमानस्थलबाट सुन बरामद गरेको हो । सुन तस्करीको घटनामा संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

अहिले कारवाही जारी रहेकाले यसबारे थप विवरण भने दिन नसकिने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ५२ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति