महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने « Khabarhub

महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने


२ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे अष्ट्रेलियाको ब्रिसबन स्टेडियममा हुनेछ ।

सहआयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने स्पेनले स्विडेनलाई पराजित गरेको थियो ।

महिला विश्व कपको उपाधिका लागि भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन् ।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै भोलि समापन हुनेछ ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  १० : ३७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति