उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप « Khabarhub

उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादशैँको अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरू बढेसँगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधनको चाप बढेको छ । 

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो । 

अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढि छ , यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ । घर फर्कनेको पाँच बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढि भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगायतका समस्या दिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरूले बताएका छन् । 

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरू बसेर बढि भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन् । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरू दशैँमा घर फर्कने गरेका छन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ४ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको