रामायणमा रणवीर रामको भूमिकामा « Khabarhub

रामायणमा रणवीर रामको भूमिकामा


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म स्टारहरू हरेक फिल्ममा नयाँ–नयाँरुप रङ्गमा देखिन्छन् । यसका लागि कयौँले आफूमा अनेकौँ बदलाव ल्याएका हुन्छन् । यो बदलाव फिजिकल लुक्समा मात्रै सीमित हुन्न ।

कहिलेकाहीँ आन्तरिक बदलाव पनि देख्न पाइन्छ । भारतीय अभिनेता रणवीर कपुरले पनि यस्तै खास तयारी गरिरहेका छन्, आफ्नो आगामी फिल्म रामायणका लागि । निर्देशक नितेश तिवारीको यो फिल्ममा रणवीर भगवान् रामको भूमिकामा देखिँदैछन् ।

यो भूमिकामा आफूलाई चुर्लुम्म डुबाएका उनले रक्सी छुँदै छोएका छैनन् । सुटिङ पूरा नहुँदासम्म माछामासु पनि हात नलगाउने रिपोर्ट्सहरु आइरहेका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ५९ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५