रातिको समयमा घर किन बढार्नु हुँदैन ?  « Khabarhub

रातिको समयमा घर किन बढार्नु हुँदैन ? 


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

हाम्रो समाजमा कुचोलाई लत्याउनु हुँदैन, केही गरी खुट्टाले कुचो छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ भन्ने मान्यता छ । यस्तै कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने विश्वास छ  ।

यसैगरी घर आँगन सरसफाइमा प्रयोग हुने कुचोलाई ठड्याएर राख्नु हुँदैन । कुचो ठड्याएर वा माथितिर टुप्पो पर्ने गरी राख्नु हुन्न भन्ने पुरानो मान्यता छ ।

कुचोलाई ठड्याएर वा माथितिर टुप्पो फर्काएर राख्दा आर्थिक नोक्सानी हुने, लक्ष्मीले घर छोडेर जाने र घरमा दरिद्रताले प्रवेश गर्छ भन्ने शास्त्रीय मत छ । 

त्यसैगरी साँझ परेपछि वा रात्रिकालमा घर बढार्न निषेध गरिएको छ । रातिको समयमा घर बढारेमा घरबाहिर गएको परिवारको सदस्यले यात्राका क्रममा अनावश्यक दुःख पाउने र शारीरिक रूपमा जोखिम ब्यहोर्ने सम्भावना हुने परम्परागत जनविश्वास छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ४२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा