विश्वकप क्रिकेट फाइनल : १५ ओभरमा भारतको १ सय रन पूरा « Khabarhub

विश्वकप क्रिकेट फाइनल : १५ ओभरमा भारतको १ सय रन पूरा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खराब सुरुवात गरेको भारतले एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा १५ ओभरमा १०० रन कटाएको छ । भारतले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर १०० रन कटाएको हो ।

भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा छन् । यसअघि आक्रामक सुरुवात दिलाएका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भएपछि भारतको पाली सुस्त भएको छ ।

कोहली ३५ र राहुल १२ रन बनाएर खेलिरहेका छन् । यसअघि आउट भएका शुभमान गिल र श्रेयास आयरले समान ४/४ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका प्याट कुमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका छन् ।

पावरप्लेमा तीन विकेट गुमेपछि भारत केही दबाबमा खेलिरहेको छ । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारत जारी प्रतियोगितामा अपराजित छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ५० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर