भारत लगातार १६ ओभरसम्म ‘बाउण्ड्री’ विहीन | Khabarhub Khabarhub

भारत लगातार १६ ओभरसम्म ‘बाउण्ड्री’ विहीन


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भरपर्दा ब्याटर श्रेयस ऐय्यर आउट भएपछि भारतले लगातार १६ ओभरसम्म पनि बाउण्ड्री अर्थात चौका वा छक्का प्रहार गर्न असफल भएको छ ।

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध भारतीय ब्याटरले संयम भएर खेलिरहँदा लगातार ९६ बलमा चौका तथा छक्का हान्न नसकेका हुन् ।

क्रिजमा विराट कोहली र केएल राहुल छन् । दुवै ब्याटर ठूला सट खेल्न माहिर मानिन्छन् । तर १० ओभर २ बलमा ऐय्यर आउट भएपछि कोहली र राहुल रक्षात्मक रुपमा रन बनाउँदै भारतको पारी सम्हालिरहेका छन् ।

ऐय्यर आउट भएको १६ ओभरपछि २६ औँ ओभर २ बलमा बल्ल केएल राहुलले चौका प्रहार गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : २१ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना