लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो | Khabarhub Khabarhub

लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लगातार विकेट जाँदा भारत दबाबमा परेको छ । विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियासँग खेलिरहेको भारतले ३६ ओभर खेल्दा १७८ रन बनाएर पाँच विकेट गुमाएको छ ।

भारतका रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट भए । यसअघि भारतका सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल, मिचेल स्टाक, जोस हाज्लेवुडले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ०३ बजे

शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड

लुम्बिनी– रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश

पर्यटकको पर्खाइमा म्याग्दीको ‘तास्नाधुरी’

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकको पर्खाइमा छ ।

कर्मचारीले बुझाए राज्य व्यवस्था समितिमा हस्ताक्षर 

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले प्रस्तावित संघीय निजामती सेवा ऐनमा

दही र महीको माग बढ्दै

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा