अस्ट्रेलियाको धारिलो बलिङसामू चलेन भारतको ब्याट, सातौं विकेट पतन « Khabarhub

अस्ट्रेलियाको धारिलो बलिङसामू चलेन भारतको ब्याट, सातौं विकेट पतन


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाको धारिलो बलिङसामू भारतका ब्याट्सम्यान निरिह देखिएका छन् । लगातार विकेटका कारण दबाबमा परेको भारतको सातौं विकेट गएको छ ।

सातौं विकेटको रुपमा भारतका मोहम्मद सामी ब्यक्तिगत ६ रनमा आउट भए । यसअघि केएल राहुल ६६ रनमा आउट भएका थिए । रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट हुँदा सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भए ।

अस्ट्रेलियाका मिचेल स्टाकले ३,प्याट ममिन्सले २ तथा ग्लेन म्याक्सवेल, जोस हाज्लेवुडले समान १–१ विकेट लिए । यो समाचार तयार पार्दासम्म भारतले ४४ ओभरमा सात विकेट गुमाएर २ सय १४ रन बनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ४२ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो