अस्ट्रेलियाको १ सय रन पूरा « Khabarhub

अस्ट्रेलियाको १ सय रन पूरा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अस्ट्रेलियाको १ सय रन पूरा भएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा अस्ट्रेलियाले १९ ओभर १ बलमा १ सय रन पूरा गरेको हो ।

हाल भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा १०३ रन जोडेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ०६ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार