इलाम दुर्घटना अपडेटः एक बालकको मृत्यु, ३५ जना घाईते « Khabarhub

इलाम दुर्घटना अपडेटः एक बालकको मृत्यु, ३५ जना घाईते


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इलाममा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आइतबार अपराह्नमा रोङ गाउँपालिका–३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा धनुषाधाम–९ धारापानी बस्ने १२ वर्षीय बालक अर्पण लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बसमा सवार अन्य ३३ जनाको अवस्था भने सामान्य रहेको रहेको प्रहरीले जनाएको छ । जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ।

ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको थियो। कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : १७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित