दूध किन फाट्छ ?  « Khabarhub

दूध किन फाट्छ ? 


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

दूध हामी सबैलाई थाहा छ । लामो समय बाहिर खुला हावामा राख्दा वा केही अमिलो पदार्थ मिसाउँदा दूध फाट्ने गर्छ । धेरैलाई दूध किन फाट्छ भन्ने जिज्ञासा पनि हुन सक्छ ।

दूध फाट्दा त्यसमा उत्पन्न हुने तत्त्वलाई ‘ल्याक्टिक एसिड’ भनिन्छ । दूध राम्ररी उमालेर कुनै भाँडोमा बन्द गरेर राख्ने हो भने लामो समयसम्म नफाट्न सक्छ ।

दुध उमाल्दा त्यसमा भएका कीटाणुहरू मरिसकेका हुन्छन् । धेरैले दूधलाई फटाएर पनिर पनि बनाउने गर्छन् ।

फाटेको दूध पानी र छोक्रा दुई भागमा छुटिन्छ । त्यो छोक्राबाट पनिर बनाइन्छ भने पानी पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । किनकी त्यो पानीमा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्त्व पाइन्छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको