ललितपुर सिटी इलाम एफसीसँग पराजित « Khabarhub

ललितपुर सिटी इलाम एफसीसँग पराजित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएको छ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हराएको होे । ललितपुरको जितमा फोडे कमाराले गोल गरे ।

यो जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ३३ बजे

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको