प्रिमियर लिगमा वेस्टह्यामविरुद्ध टोटेनह्याम विजयी « Khabarhub

प्रिमियर लिगमा वेस्टह्यामविरुद्ध टोटेनह्याम विजयी


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा टोटेनहम्याम हटस्परले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । टोटनह्यामले वेस्टह्याममाथी २–० को विजय हासिल गरेको हो ।

इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनह्यामले घरेलु मैदानमा वेस्टह्यामविरुद्ध २–० को जित हासिल गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्टह्यामले टोटेनह्यामलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलमा ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनह्यामलाई १–० को अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल भए ।

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनह्यामको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्टह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ११ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान