लेस्टर सिटीविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित « Khabarhub

लेस्टर सिटीविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि शानदार जित निकालेको छ ।

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५ औं मिनेटमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लियो । खेलको ५६ औं मिनेटमा रासफर्डले दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाई २–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ३६ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट