लिग– २ क्रिकेट : स्कटल्यान्डविरुद्ध नामिबिया फिल्डिङ गर्दै « Khabarhub

लिग– २ क्रिकेट : स्कटल्यान्डविरुद्ध नामिबिया फिल्डिङ गर्दै


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत टियू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नामिबियाले स्कटल्यान्डविरुद्ध फिल्डिङ रोजेको छ ।

खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नामिबियाले खेलेका तीन खेलमा नै पराजित भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ५२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक