कालिमाटिको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

कालिमाटिको तरकारी तथा फलफूलको मूल्य


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी र नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य अनुसार भारतीय सुन्तला ११० रूपैयाँ, कालो अंगुर र अनार २२० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १२०, अम्बा १००, आभोकाडो ४००, किवि ३५० प्रतिकेजी र केरा १५० रुपैयाँ दर्जन रहेको छ। यस्तै कन्य च्याउ प्रतिकेजी १०० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ।

यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ३०, तोरी साग २० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ।

यसैगरी, राजमा घिउ सिमी ८० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ३० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ११० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती १५० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै