लुम्बिनीमा जसपाका मन्त्री अहिरद्वारा शपथ « Khabarhub

लुम्बिनीमा जसपाका मन्त्री अहिरद्वारा शपथ


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : ५९ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका