अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित « Khabarhub

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। उडान हुन नसक्दा सयौँ यात्रु अलपत्र परेका छन्।

करिब एक घन्टादेखि अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकाले उडान प्रभावित भएको बताइएको छ ।

सर्भर बिग्रिएका कारण फ्लाई दुबई, एयर इन्डिया, इन्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका उडान प्रभावित भएको बताइएको छ।
अध्यागमनमा पटकपटक सर्भर डाउन हुने समस्या देखिएको छ। 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ३६ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र