मुलुकमा स्थायित्व आवश्यक : कांग्रेस सभापति देउवा « Khabarhub

मुलुकमा स्थायित्व आवश्यक : कांग्रेस सभापति देउवा


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले राजनीतिक दलहरुले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका हुन् ।

उनले वर्तमान निर्वाचन प्रणालीले संसदमा कुनै एउटा राजनीतिक दलले बुहमत ल्याउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपरेको जिकिर गरे ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ४५ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६