कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटना भएको कोलम्बियन सेनाले पुष्टि गरेको हो ।

राजधानी बोगोटामा हेलिकोप्टर दुर्घटना भएको र मृतक चारै जना सैनिक रहेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् ।

उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । कोलम्बियन सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : १६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको