स्वास्थ्य मन्त्री बस्नेत नेतृत्वको प्रतिनिधिमण्डल स्विटजरल्याण्ड प्रस्थान « Khabarhub

स्वास्थ्य मन्त्री बस्नेत नेतृत्वको प्रतिनिधिमण्डल स्विटजरल्याण्ड प्रस्थान


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा प्रस्थान गरेका छन्।

विश्व स्वास्थ्य संगठनको ७६औं महासभामा सहभागी हुन उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्विटरजरल्याण्डको राजधानी जेनेभाका लागि प्रस्थान गरेका हुन्।

आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा सहभागी भई दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ०४ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट