आज तरकारी तथा फलफूलको मूल्य कति ? | Khabarhub Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो गोलभेँडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेँडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब्रिड सिमी, फर्सी, रायोको साग र हाइब्रिड काँक्रो ३५ रुपैयाँ, मुडेको रातो आलु ३८ रुपैयाँ ६७ पैसा, सेतो आलु ३४ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

साथै, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५०० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, ज्यापु काउली ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

यस्तै, तने बोडी ४६ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी २५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ४६ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ ।

परवर ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ८५ रुपैयाँ, पालूगो साग ११५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरिलो २८३ रुपैयाँ ३३ पैसा, न्युरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ, सेलरी र पुदिना २४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, फूजी स्याउ २९० रुपैयाँ, कागती १६२ रुपैयाँ ६७ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, दसहरी आँप ८६ रुपैयाँ ६७ पैसा, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा र लोकल काँक्रो १२० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ५९ बजे

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

काठमाडौंं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिदबिक्रीमा

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले

‘जिगर’ मा आलियाको एक्सन भूमिका

काठमाडौं – कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौैं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा