सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट देखिएको छ ।

मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको थियो ।

निरन्तर बढेको बजारबाट ट्रेडरले नाफा बुक गर्न थालेपछि नेप्सेमा सामान्य दबाब परेको हो । लगातार बढिरहेको बजारमा करेक्सन आउनुलाई स्वाभाविक नै मानिने गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ४२ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।