विमानस्थलमा भेटिएको सुन जोख्न टक्सार महाशाखा लगियो « Khabarhub

विमानस्थलमा भेटिएको सुन जोख्न टक्सार महाशाखा लगियो


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ ।

बरामद सुनको परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो ।

सुन करिब एक सय किलो भएको अनुमान गरिएपनि वास्तविक परिमाण यकिन भइनसकेकाले जोख्नका लागि टक्सार महाशाखामा लगिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मी सहित सुन टक्सार लगिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  २ : ३७ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल